हामीलाई धेरै गुनासा यस्ता पनि र्आइरहेका छन् कि साझ हिड्दा रक्सी सेवन नगरेपनि ट्राफिक प्रहरीले मापसे गरेको भनि दुख दिइरहेका छन् । केही ठांउमा त ट्राफिक प्रहरीले नै रक्सी पिएर दुरव्याभार गरेको भनि गुनासा पनि आएका छन् । धरानमा यस्तै एउटा विषयमा हामी अनुसन्धान गरिरहदा हाम्रा धेरै दर्शकहरुले सामाजिक सञ्जालहरुमा भाईरल भएको एउटा भिडियो पठाई प्रशारण गर्न भनेका छन् । जांहा मापसे चेक गर्न पर्ने ट्राफिकनै खुट्टै टेक्न नसक्ने गरि रक्सी पिएर हिड्दै छन् । हामीले बुझ्दा सामाखुसीमा दरवन्दी भएका प्रहरी जवान भरत चन्द टोखामा जात्राका लागि खटिएका र जात्रा पछि रक्सी सेवन गरि कार्यालय आउदै गरेको भिडियो रहेछ ।
| Sidha Kura Janata Sanga |
Contact Us :
Toll Free Number: 16600112424
Skype id:- sidhakurajantasanga24@gmail.com
email id: sidhakura@news24nepal.tv
SUBSCRIBE :/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV