Duration 3:14

सार्वजनिक यातायात खोल्ने बिषयमा यस्तो निर्णय हुँदै - Lockdown open at Kathmandu 2021 - Harpal Media

256 watched
0
5
Published 9 Jun 2021

सार्वजनिक यातायात खोल्ने बिषयमा यस्तो निर्णय हुँदै ! सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी राख्ने तयारी गरिएको हो । Follow us on Facebook - https://www.facebook.com/factnewsnepal/ © harpalmedia1@gmail.com Harpal Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Category

Show more

Comments - 1