Kantipur Samachar | कान्तिपुर समाचार, ०२ पौष २०७८
आजको मुख्य समाचार -
* पेचिलो बन्दै गएको एमसीसीबारे सहमति खोज्न सर्वदलीय बैठकको तयारी गठबन्धन भित्रकै दलहरुको अर्थपूर्ण मौनता प्रमुख प्रतिपक्ष एमाले भन्छ- सरकारको एजेण्डा हेरेर निर्णय गर्छौं ।
* स्वास्थ्य क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्न सरकारसामु चुनौतीका चाङ मातृ र नवजात शिशु मृत्युदर अझै नियन्त्रण बाहिर विपन्नको जीवनस्तर उकास्न नयाँ योजनाको खाँचो ।
* नयाँ सोच भएका उद्यमीलाई लगानी गर्ने सरकारी योजना तीन वर्षदेखि अलपत्र अर्थ मन्त्रालयले कार्यविधी नै बनाएन उद्यमशीलता बढाउने योजना गफमै सिमित ।
* आधाभन्दा बढी अफ्गानीलाई पर्याप्त खानाकै अभाव साउदी अरेबियाले दियो पहिलो पटक ६५ टन सहायता सामग्री ।
* ए डिभिजन लिगको शीर्ष स्थानको मच्छिन्द्र, संकटासँग गोलरहीत बराबरीमा रोकियो सातदोबाटो र आर्मीले पनि अंक बाँडे ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/