Duration 2:10

रसायनिक मलको विकल्पका लागि म्याग्दीमा प्राङ्गारिक मलको व्यवसायिक उत्पादन | | AP REPORT | | AP1HD

1 016 watched
0
19
Published 10 Jul 2019

रसायनिक मलको अभाव भएको विषयले व्यापक चर्चा पाइरहेको समयमा म्याग्दीमा भने प्राङ्गारिक मलको व्यवसायिक उत्पादन थालिएको छ । मङ्गला गाउँपालिकाले शुरु गरेको प्राङ्गारिक मल उद्योगको परीक्षण उत्पादन सफल भएपछि यहाँको कृषि क्षेत्रमा ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) YouTube: /ap1hdofficial Twitter: https://twitter.com/AP1TV_Official Instagram: https://www.instagram.com/ap1hdtv/ Facebook: https://www.facebook.com/ap1tv/ Website: https://ap1.tv/ © AP1HD 2019 #apreport #म्याग्दी #मङ्गला_गाउँपालिका #ap1hd #annapurnamedianetwork

Category

Show more

Comments - 0