Duration 10:3

साप्ताहिक राशिफल, यो साता कुन राशिको भाग्य कस्तो

724 watched
0
2
Published 24 Jul 2020

साप्ताहिक राशिफल, यो साता कुन राशिको भाग्य कस्तो ? मेष तपाईका लागि यो साता मध्यम खालको छ । साताको शुरु र अन्तिमका दिन निकै शुभ रहलान् । प्रेम तथा मित्रताको बन्धन कसिलो बन्ने छ। दाम्पत्य जीवन सुखमय देखिन्छ। अध्ययन अध्यापनमा रुची बढ्ने छ। बृष यो साता तपाईको सखुद रहनेछ। पराक्रमसँग जोश जाँगर बढ्नेछ । लगानीको प्रतिफल प्राप्त हुनेछ । विरोधीहरु कमजोर सावित हुनेछन् । अनेक कुराहरु सुनिए पनि तपाइको बोलीको प्रभाव पर्नेछ । पारिवारिक सम्बन्धमा पनि सुधार आउने छ।

Category

Show more

Comments - 0