Duration 5:10

Nepali small business ideas | paneer making business ideas in nepal | bm sujan pokhrel

65 902 watched
0
1.8 K
Published 5 Jun 2020

Nepali small business ideas | paneer making business ideas in nepal About this video:- दुई हजार लगानिमा शुरु गर्नुहोस अत्यन्तै नाफामुलक पनिर बनाउने बिजनेस। ................................................... दर्शकबिन तपाइहरुकै च्वाइसअनुसार आजको भुडियोमा पनिर बनाउने बिजनेसको बारेमा डिटेलमा जानकारी दिनेछु। पनिर कसरी बनाउने, यसबाट कति फाइदा हुन्छ, अनि 2 हजार लगानिबाट शुरु गरेर ठूलो कम्पनी कसरी बनाउन सकिन्छ आदिजस्ता सबै तरिका सिक्नको लागि भिडियोको अन्तिमसम्म हेर्नुहोला। दर्शकबिन हाम्रो देशमा बिजनेसका अवसरहरुको केही कमि छैन, यदि कमि छ भने अवसरको खोजी गर्नेहरुको कमि छ। सानो लगानिमै आफ्नै घरबाट राम्रो बिजनेस शुरु गर्न चाहानेको लागि पनिर बनाउने बिजनेस पनि राम्रो अप्सन बन्न सक्छ। दुशबाट बनेको पनिरमा माछामासु भन्दा धेरै पोषण तत्व पाइने र भेज ननभेज सबैले मन पराउने भएकोले पनिरको डिमान्ड मार्केटमा जताततै निकै राम्रो छ। त्यसैले यदि तपाइको ठाउमा दूध सजिलै उपलब्ध हुन्छ अथवा तपाईं आफै गाइभैसी पाल्नुहुन्छ भने तपाइको लागि यो बिजनेस धेरै नाफामुलक साबित हुनसक्छ। गाउघरतिर भैसिको दूध एकदमै कम रेटमा पाइन्छ, एक लिटर दुधबाट 250 ग्राम पनिर बनाउन सकिन्छ। मार्केटमा पनिरको मूल्य प्रतिकिलो 500 देखि 700 सम्ममा बिकिरहेको छ। त्यसैले फाइदाको कुरा गर्ने हो भनेपनि यो बिजनेसमा राम्रो मार्जिन हुन्छ। यो कामको लागि खासै लगानी नलाग्ने भएकोले तपाइले पहिला मार्केटमा अर्डर लिएर शुरु गर्दा पनि हुनेछ। शुरुमा 10 लिटर दुधबाट यो काम शुरु गरेर बिस्तारै कस्टमर बढेपछी ठूलो फ्याक्ट्री पनि खोल्न सक्नुहुनेछ। नेपालमा धेरै गाईभैंसी पालिने भएकोले तपाइले राम्रो क्वालिटी दिएर ठूलो सोच बनाउनुभयो भने यो बिजनेस जति ठूलो बनाउन चाहानुहुन्छ त्यत्रै बनाउन पनि सक्नुहुनेछ। HOW TO MAKE PANIR . पनिर कसरी बनाउने। panir banaune business kasari start garne. Panir kasari banaune. About my channel: In this channel you will get business ideas, motivational information, inspirational thought and all the information related to business. Similarly, our vedio wii provide information about the production and it's better utilization. So if you want to collect more and more informations and tips about business inform us on comment section and like share and subscribe our channel. "Sharing is caring" so please share our vedios with all friends. And if u haven't subscribe our channel then subscribe and hit the bell icon which will notify immediately when we post any vedio . Keep loving keep sharing. Thank you for watching the vedio.🙏 #Businessideainnepal , #sujanpokhrel # manufacturingbusinessinnepal #ghareluudyoginnepal #manufacturing #surffactory #industry #Business Best business ideas in nepal. how to start online sale website in nepal. This video present by bm sujan pokhrel. online Business ideas in nepal. How to start profitable business in nepal. nepali website business ideas. bm suman pokhrel. color full business of nepal. sano lagani ma garna sakine business. new business ideas 2020 in nepal. Paneer making business in nepal. Small business ideas for nepal. 2077 Nepali business ideas.

Category

Show more

Comments - 191