@laligurashmedianetwork4 years agoतपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@ फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : Contact: 9851013209,9843184555 ...34
@
@topendramagar94034 years agoराजु दाइलाइ मनपाराउने को को हुनुन्छ यता हाजिर हौत 🌹🌹🌹🌹🌷🌷🌷🌷 103
@
@niranrasaili90884 years agoधेरै क्ष्यानी र बुद्धिजिवि हुनुहुन्छ हाम्रो लोक दोहोरीका किङ सम्मान छ किङ ज्यु हजुरलाइ🙏♥️♥️ 19
@
@user-xx3dn1sr5j4 years agoनेपाली लोक दोहोरी का सफल गायक राजु भाइको बाल गायक प्रतीको बुझाइ सबल र सरल छ अन्य गायक ले पनि राजु बाट पाट सिक्नु पर्ने देखीन्छ।धन्बाद 🌷 2
@
@thapatulmagar42204 years agoलोक दुनियामा मलाइ मन पर्ने गाएक राजु परियार सर र पुस्कल सर्मा जि हो। 2
@
@gymmaster43534 years agoकलाकार भरीमा सबै भन्दा हाईलेबलमा हुनी मान्छे हो राजु ब्रो तर बिचमा चुक्नु भो तर पनि अहिले आयर फेरी उदानु भाको छ लोक दोहरी क्षेत्रको राजा लाई शुभकामना❤️❤️❤️❤️❤️ 2
@
@user-hs8yy9sh3v4 years agoहो राजु दाइले भनेको ठिक हो। छोराछोरी लाई गाइका बनाउछु भनेर तेता मात्र ध्यान नदिनु पढाई तिर पनि ख्याल गर्नुपर्छ। 30
@
@bluediamondsociety67824 years agoउहिले किननु पर्ने होनी राजु जीले रकसीले सवाह पारेर होनी अहिले कती राम्रो हुनु भाको छ संधै यस्तै रहनु होला उतर उतर प्रगती को कामना । लोक संगित जगतको एउटा चमकिलो नक्षत्र हुनु हुन्छ ।लोक सम्राट राजु परियार 2
@
@bharatthapa75524 years agoलेजेन्ड लोक दोहोरी को सबै भन्दा पावर फुल अनि लेजेन्ड कलाकार प्यारो दाइ 8
@
@kripakhatricreation78744 years agoयति धेरै चचिॅत राजु परियार ज्यु कुनै बेला दिनको एक लाख पचाँस हजाको कमाउने मान्छे दोहोरिको राजा राजधानिमा घर छैन भन्दा नरमाईलो लाग्यो म सम्मान गछु 2
@
@hemchandranagarkoti44234 years agoहो साच्चिकै रैछ यो मध्य पान र धुर्म पान ले मानिसहरुको ज्यान शरीर बैसै मै खोक्रो बन्दो रैछ हामिले अमृत हैन बिख पो सेबन गर्दो र गरिराखेका रहेछ्म म नि आजै देखि यो सब त्याग गर्दै हाम्रो लोक दोहोरी का सम्राट राजा ,राजु दादा जस्तै बुधौली जवानी हेन्डसम हुन्छु ,बेस्ट अफ लक राजु दादा,राजु दादा आज भन्दा भोलि झन हिरो हुँदै जानू भयको छ यति खेर मलाई कृष्ण कडेल सर र कुलेन्द्र बिक भाईको झलझली याद आई राखेको छ ईन्द्रेणी प्रोग्राम मा उहालाई दियको टिप्स ।🙏🙏 ...1
@
@amrittamang57124 years agoआहा लोक गित को राजा राजु सर हजुर को ठुलो फ्यान हु नमस्कार सर 69
@
@ramathapa47954 years agoराजु दादा नमस्कार 🙏🏼 हजुर ले गायको गित प्राय जसो सबै मन छुने छ💞 4
@
@mayabhujel68734 years agoराजु भाइ हजुरलाइ नमस्कार हजुरकाे दात राम्राे छत किन चिन्ता लिनुभाकाे हजुरकाे दात एक्दमै राम्राे छ तर झनै राम्राे छ हजुरकाे साेर जति सुनेनि सुनम सुनम लाग्ने तपाइ काे साेर अनि तपाइ काे हेराइ अनि हसाइ एक्दमै मनपछ 2
@
@devrajkhatiwada2504 years agoराजु लाई कसै कसैले आफू कत्तिन उमेरको छु जस्तो गरि unkal एता उता भन्छन बस्तबमा ती uncal भन्ने को रुप रङ्ग गतिविधि हेर्दा राजु त तिनीहरु भन्दा कत्ती handsome अझै top 1 supper हिरो र लोक गित को king नै हुनुहुन्छ 5
@
@deuralisen42974 years agoराजु परिवार नेपाली लोक दोहोरिको राजा नै हुन। 2
@
@darkblodder4 years agoराजु दाईको र मेरो बानि चाहिँ एउटै रैछ धेरै धेरै धनयेबाद दाजु हजुरलाई 8
@
@aakashsen53694 years agoपहिलो comment मेरो लोक दोहोरिको राजा राजु दाइ पर्ति समान छ !! 28
@
@aale55523 years agoराजु दाइ ले पहिला तेत्रो गित त फोकट मै गाका रहेछ बल्ल पैसो कमाउन थालेछ ल घर किन्नु बधाई छ 1
@
@anujabiral92104 years agoलोक साङ्गितिक क्षत्र मा हाई स्केल को गित गाउन मात्र राजु परियार ले मात्र सक्छन ! जस्तै डुडादारे दाइ , नेउली बरु अरु गाएक ले त गाउन इडिट गरेर मात्रै सक्छन 3
@
@khagendranepali80534 years agoराजु दाजुको दातको बारेमा भन्न सकेको थिन बल्ल भयो राम्रो। दात भनेको गहना हो। 20
@
@harkabahadur19334 years agoदाेहाेरी काे राज राजु सर नेपाली काे साहान नत कैले घमण्ड गर्नु भयाे न त कसैलाई न राम्रो बाेलि गर्नु भयाे 15
@
@rameshjijikota71564 years agoदेर है अनधेर नहि भने झैं ढिलो चाँडो जे भयनी घर चाहिँ बनिने भयोे राजु सरको बधाई छ we are proud of you and love you ❤️👍🙏 5
@
@shyamjosi97614 years agoलाेक सृमाट राजु सर कति शालिन हुनु हुनछ हजुर काे सदा पृगति हाेस शुभकामना छ 2
@
@devilimbu30794 years agoशोर सारै राम्रो छ पर्मेशोर्ले धेरै आसिस दिनु भएकोे होस् 1
@
@khimgotameofficial93574 years agoबल्ल दाम्मि देखियो राजु दाइ को दाँत 👌👌👌 5
@
@suryasurya-jp3mf4 years agoलोकगित को सम्राट राजु दाइ लाई नमस्कार छ🙏🙏🙏 4
@
@ManojLSunar4 years agoबच्चा हरूको बारेमा राम्रो अभिव्यक्ति दिनु भयो राजु दाई 12
@
@omgurung81254 years agoDihori ko king raju bhai ko all song maan parxa. 2
@
@hombakadoorgurung40914 years agoHajur raju sir salut God bless and great song voice video all the best 4
@
@badalthapamagar20424 years agoSo Nice voice Raju dai miss you mero daju 🙏🏼🥰🥰😘😘😍🎵🎶👍🥰🥰🥰🥰 8
@
@basantibiswakarmabasanti1014 years agoराजु दाइ नमस्कार छ है हुन्छ भने हजुर जस्तो छाेरा पाउने अामा माता पितालाइ पनि देख्ने रहर थियाे प्लिज दाइ मिडियामा ल्याउनु न 7
@
@nagendrakatwal2094 years agoराजु दाइ नमस्कार छ है धेरै सम्झेकाे छु।मुटुलाई 32
@
@sabhapokharientertain47694 years agoRaju pariyar dai ko fan haru Kati xau ho aaunu hola hai ta like comment garnu 22
@
@tekbahadurtamang50124 years agoWow....raju sir is king of look geet... 5
@
@gitadeviuprety4 years agoasto sundar sor suna pauas Raju pariyar ji lai dherai Suvakamana pranam xa 💐💐❤️❤️🌸🌸 9
@shrutissk76314 years agoManxe Pani ramro gitpani ramro boli Pani mitho sarba gund sampana gayakogindagi dipawaliko diyo jastai hajarau barsa samma bali rahosa subhakamana 7
@
@lamatamang53184 years agoRaju dohori ko raja ho des like hane gdaha ho 2
@
@yogendragurung81064 years agoकमेन्ट गर्नु मन भए भने शब्बे र पच्ने भाषामा गरिदिय राम्रो हुनेथियो। ।यदि मन छैन भने लोकदोहोरी क्षेत्रका किङ राजु परियार लाई कमेन्ट नगरे पनि केही फरक पर्ने वला छैन।crayz gamer ji । 8
@
@bharatpariyar71224 years agoKati pani naatine namatine. Raju dada. Matra hunhunxajasto lagxa 2
@
@salturover29704 years agoWhat a tantalizing content onto Legendary Singer Raju Bro.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤗🤗🤗🤗🙏💪💪👍👍 Greeting from Panchthar Sarangdanda-03 Majhuwa.❤️❤️❤️❤️❤️❤️ 15
@
@lalitnepal34514 years agoछीटैधेनपाऊराजुदादाराधानीमाई घर बंलसातीहुथोमन मजंसता धेरै चीतामाछंनहोला 2
@
@sabhapokharientertain47694 years agoWOWnice video beautiful 😍❣️ hosting Alina I am big fan Alina and gentleman Raju pariyar dai 7
@
@rupagurung674 years agoThank god for that pahila nai hunu parne ho k garnu dhilo vhaye oani euta ramro Ghar 🏘 hoss shuvakamana 1
@
@pubgking55694 years agoRaju dada lai man paraune darsak yata like garam taw 4
Related videos for राजु परियारको बल्ल पुरा हुने भयो सपना:राजधानीमै घर किन्दै,पुर्व प्रेमिका सम्झेर गरे यति रमाईलो:
Email :Business Enquiry - laligurashonline@
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :
Contact: 9851013209,9843184555 ... 34
लोक दोहोरिको राजा राजु दाइ पर्ति समान छ !! 28
दात चम्कियो मेरो दाइ 🌹🌹 2
Love you Raju dada 2